तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन लक्षित जिल्ला सुरक्षा समिति समन्वय बैठक सम्पन्न

सुनसरी । सुनसरीमा निर्वाचन लक्षित जिल्ला सुरक्षा समिति तथा प्रदेश निर्वाचन कमाण्ड पोष्ट भएको निर्वाचन सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।

सुनसरीमा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, निष्पक्ष र उत्सवको रुपमा मनाउनका लागि निर्वाचन सुरक्षा समन्वय बैठक सम्पन्न सम्पन्न भएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मतदान केन्द्रदेखि मतदातासम्मको सुरक्षा व्यवस्था मिलाउन चार वटै सुरक्षा निकायले काम गर्ने र समन्वय गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button