बाइडन र सीद्वारा आपसी द्वन्द्व समाधान गर्ने प्रतिवद्धता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच इन्डोनेसियाको बालीमा तीन घण्टा लामो ऐतिहासिक शिखर वार्ता भएको छ ।
वार्ताको क्रममा दुवै राष्ट्रपतिले आपसी द्वन्द्व समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको अन्तराष्ट्रिय संचार माध्यहरुले उल्लेख गरेको छन् ।
ताइवान र अन्य विषयमा महिनौंदेखि जारी तनावका बीच जी–ट्वन्टी शिखर सम्मेलनको क्रममा भएको यो भेटले दुई देश बीचको सम्बन्ध सुधार हुने आशा पलाएको छ ।








प्रतिक्रिया राख्नुहोस्