तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त उप–सभामुखद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नव निर्वाचित उप–सभामुख पुष्पा भुसाललाई आज एक समारोहबिच सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा उप–सभामुख भुसालले शपथ लिनुभएको हो ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button