तपाईँ सुन्दै हुनुहुन्छः

सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानून संशोधन गर्ने सहमति

फाइल तस्बिर

काठमाडौँ । सत्ता गठबन्धनको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानून संशोधन गर्न सहमति भएको छ ।

पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले बैठकमा सहमति जुटको जानकारी दिँदै आजै बस्ने प्रतिनिधिसभा बैठकमा सङ्क्रमणकालीन न्यायसँग जोडिएको कानून संशोधन सम्बन्धी विधेयक पेश गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button