तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरका ८१ वडाको मत परिणाम सार्वजनिक

मकवानपुर । मकवानपुरमा बुधवार दिउँसोसम्म ८१ वडाको मत परिणाम सार्वजनिक भएको छ । मतगणना सम्पन्न भएका ८१ वडामा सबैभन्दा बढी नेपाली काँग्रेसले ३९ वडा अध्यक्ष जितेको छ । दोस्रोमा माओवादी केन्द्रले २३ र एमालेले १९ वडा अध्यक्ष जितेका छन् । मकवानपुरमा १०२ वडा छन् । अब २१ वडाको मत परिणाम आउन बाँकी छ ।

नेपाली काँग्रेसले जितेका वडाहरू
१) इन्द्र सरोबर–१ मा सुवास थापा (कांग्रेस)
२) इन्द्र सरोबर–२ मा सुमन श्रेष्ठ (कांग्रेस)
३) इन्द्र सरोवर–५ दूधराज तितुङ (कांग्रेस)
४) भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान (कांग्रेस)
५) भीमफेदी–६ मा सोमबहादुर घलान (कांग्रेस)
६) भीमफेदी–७ मा मित्रबन्धु सिन्जाली (कांग्रेस)
७) कैलाश–१ मा तेज बहादुर ब्लोन (कांग्रेस)
८) कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ (कांग्रेस)
९) कैलाश–७ मा उदास भोलन (कांग्रेस)
१०) कैलाश–८ आशिष् प्रजा (कांग्रेस)
११) कैलाश–९ मा भुवनसिंह घलान (कांग्रेस)
१२) मकवानपुर गढी–१ मा आइत सिंह लो (कांग्रेस)
१३) मकवानपुर गढी–२ मा बखानसिंह पाख्रिन (कांग्रेस)
१४) मकवानपुर गढी–५ मा दीपेश दाहाल (कांग्रेस)
१५) मकवानपुर गढी–६ मा कृष्ण बजगाईँ (कांग्रेस)
१६) मकवानपुर गढी–७ मा सूर्यबहादुर रूम्बा (कांग्रेस)
१७) मकवानपुर गढी–८ मा कुमार घिसिङ (कांग्रेस)
१८) थाहा–६ मा राजेन्द्रभक्त श्रेष्ठ (कांग्रेस)
१९) थाहा–७ मा शिवराज गोले (कांग्रेस)
२०) थाहा–१२ मा टिकाराम स्याङ्तान (कांग्रेस)
२१) बकैया–५ मा लक्ष्मी जिम्बा (कांग्रेस)
२२) बकैया–९ मा टंकध्वज लोप्चन (कांग्रेस)
२३) बकैया–१० मा कमला वाइबा (कांग्रेस)
२४) बकैया–११ गोपाल नेसुर (कांग्रेस)
२५) बकैया–१२ मा ज्ञानेन्द्र बजगाईँ (कांग्रेस)
२६) राक्सिराङ–२ मा बुद्धराम मोक्तान (कांग्रेस)
२७) राक्सिराङ–५ मा हरिबहादुर प्रजा (कांग्रेस)
२८) राक्सिराङ–७ मा रामबहादुर प्रजा (कांग्रेस)
२९) राक्सिराङ–९ मा रामकुमार वाल्चा थिङ (कांग्रेस)
३०) हेटौँडा–१ मा सविन न्यौपाने (कांग्रेस)
३१) हेटौँडा–२ मा विष्णु गोपाल महर्जन (कांग्रेस)
३२) हेटौँडा–३ मा ढलक थापा (कांग्रेस)
३३) हेटौँडा–६ मा विष्णुप्रसाद दाहाल (कांग्रेस)
३४) हेटौँडा–१६ मा रामकृष्ण कोइराला (कांग्रेस)
३५) मनहरी–१ मा शिव प्रसाद खनाल (कांग्रेस)
३६) मनहरी–३ मा अनन्त अर्याल (कांग्रेस)
३७) मनहरी–६ मा यादव थपलिया (कांग्रेस)
३८) मनहरी–७ मा ठाकुर तितुङ (कांग्रेस)
३९) मनहरी–८ मा नारायण उप्रेती (कांग्रेस)

नेकपा एमालेले जितेका वडाहरू
१) इन्द्र सरोवर–३ मा प्रताप भोम्जन (एमाले)
२) इन्द्र सरोवर–४ मा चन्द्रकुमार बल (एमाले)
३) भीमफेदी–२ मा काशी राम बज्यू (एमाले)
४) भीमफेदी–४ मा सागर पाण्डे (एमाले)
५) भीमफेदी–५ मा जाहारसिं लामा (एमाले)
६) भीमफेदी–८ मा विष्णुबहादुर लामा (एमाले)
७) मकवानपुर गढी–३ मा भागवत तिमल्सिना (एमाले)
८) मकवानपुर गढी–४ मा अर्जुन प्र तिमल्सिना (एमाले)
९) थाहा–५ मा विष्णुबहादुर गुरुङ (एमाले)
१०) थाहा–८ मा हेमकुमार थिङ (एमाले)
११) थाहा–१० मा हिरा बहादुर गमाल (एमाले)
१२) बकैया–३ मा भुमलसिं घलान (एमाले)
१३) बकैया–४ मा राजन दंगाल (एमाले)
१४) बकैया–६ मा फुलबहादुर भोम्जन (एमाले)
१५) राक्सिराङ–३ मा उत्तम वाइबा (एमाले)
१६) राक्सिराङ–४ मा सञ्जय कोइराला (एमाले)
१७) हेटौँडा–१८ मा अनिल बानियाँ (एमाले)
१८) हेटौँडा–१९ मा नरनाथ सुवेदी (एमाले)
१९) बागमती–६ मा टेकबहादुर डिम्डुङ (एमाले)

नेकपा माओवादी केन्द्रले जितेका वडाहरू
१) भीमफेदी–३ मा प्रीतिलाल लामा (माओवादी)
२) कैलाश–३ मा देवलाल बल (माओवादी)
३) कैलाश–४ मा तिलकबहादुर मोक्तान (माओवादी)
४) थाहा–१ मा हेरमान गोपाली (माओवादी)
५) थाहा–२ मा बमबहादुर सिंतान (माओवादी)
६) थाहा–३ मा हिरेन्द्र रायमाझी (माओवादी)
७) थाहा–४ मा नारायण लामा (माओवादी)
८) थाहा–९ राजकुमार बलामी (माओवादी)
९) थाहा–११ मा दिनेश बल (माओवादी)
१०) बकैया–१ मा आशिश तितुङ (माओवादी)
११) बकैया–२ मा विश्वराज स्याङतान (माओवादी)
१२) बकैया–७ मा मानबहादुर सिंतान (माओवादी)
१३) बकैया–८ मा विष्णु नेगी (माओवादी)
१४) राक्सिराङ–६ मा अक्कलबहादुर मोक्तान (माओवादी)
१५) राक्सिराङ–८ मा युसाई प्रजा (माओवादी)
१६) बागमती–१ मा यहुन्ना राई (माओवादी)
१७) बागमती–२ मा जनक पहरी (माओवादी)
१८) बागमती–३ मा कमानसिंह पाख्रिन (माओवादी)
१९) बागमती–४ मा दन्तलाल माझी (माओवादी)
२०) बागमती–५ मा विजय भोलन (माओवादी)
२१) मनहरी–२ मा राजकुमार पाख्रिन (माओवादी)
२२) मनहरी–४ मा प्रकाश थापा (माओवादी)
२३) मनहरी–५ मा दीपेन्द्र अधिकारी (माओवादी)

प्रतिक्रिया राख्नुहोस्

Back to top button