तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका ८१ वडा मध्ये ५० वडाको अन्तिम मत परिणाम सार्वजनिक

नेपालगञ्ज । बाँकेका ८१ वटा वडा मध्ये ५० वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले १४, नेकपा माओवादी केन्द्रले १३, काँग्रेसले १२, जसपाले ८ र राप्रपाले ३ वटा वडा जितेका छन् ।

हेर्नुस् कसले कहाँ जिते
१. नेपालगन्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई विजयी
२. नेपालगन्ज उपमहानगरपालिका २३ मा काँग्रेसका उम्मेदवार जबर अलि बेहना विजयी
३. जानकी गाउँपालिका १ मा जसपाका उम्मेदवार मो. रजा राई विजयी
४. राप्तीसोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का विजयी
५. राप्तिसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु विजयी
६. कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैसी विजयी
७. खुजुरा गाउँपालिका १ मा काँग्रेसका मनवीर खत्री विजयी
८. डुडुवा गाउँपालिका १ मा  काँग्रेसका पटेश्वरी कुर्मीको प्यानल नै विजयी
९. नेपालगन्ज उपमहानगरपालिका १ मा नेकपा एमालेका प्रमोद रिजाल विजयी
१०. राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेका ज्ञानेन्द्र ओली विजयी
११. बैजनाथ १ मा नेकपा एमालेका रुपबहादुर मल्ल विजयी
१२. कोहलपुर नगरपालिका १५ मा काँग्रेसका दीपेन्द्रकुमार चौधरी विजयी
१३. नेपालगन्ज उपमहानगरपालिका २ मा राप्रपाका मनोज श्रेष्ठ  विजयी
१४. खजुरा गाउँपालिका २ मा माओवादी केन्द्रका धनराम वली विजयी
१५. जानकी गाउँपालिका २ मा माओवादी केन्द्रका चन्द्रिका प्रसाद गुप्ता विजयी
१६. डुडुवा गाउँपालिका ६ मा एमालेका मोहनराम मिश्र विजयी
१७. नेपालगन्ज २१ मा काँग्रेसका राजकुमार साहु निर्वाचित
१८. नेपालगञ्ज ३ मा माओवादी केन्द्रका मो। अयुव सिद्दिकी विजयी
१९. राप्तीसोनारी ९ मा एमालेका सोहनलाल थारु विजयी
२०. राप्तीसोनारी ४ मा माआवादी मिनराज खड्का ९सन्तोष० विजयी
२१. नेपालगञ्ज २० मा जसपाका कौशल कुमार धोवी निर्वाचित
२२. राप्तीसोनारी ८ मा एमालेका शालिकराम डाँगी निर्वाचित
२३. कोहलपुर २ मा काँग्रेसका हरिसिंह कठायत निर्वाचित।
२४. खजुरा ४ मा माओवादी केन्द्रका टेक बहादुर रोका क्षेत्री निर्वाचित
२५. डुडुवा २ मा जसपाका दुर्गा प्रसाद बर्मा निर्वाचित
२६. खजुरा ३ मा एमालेका पूर्ण बहादुर भण्डारी निर्वाचित
२७. नेपालगञ्ज ४ मा माओवादीका गोपाल पुन विजयी
२८. राप्तीसोनारी ५ मा माओवादीका झगरु थारु निर्वाचित
२९. कोहलपुर १४ मा काँग्रेसका नम बहादुर आले निर्वाचित
३०. नेपालगञ्ज ५ मा जसपाका सराफत खान निर्वाचित
३१. नेपालगञ्ज १९ मा काँग्रेसका प्रशुराम कुर्मी विजयी
३२. राप्तीसोनारी ६ मा राप्रपाका लबराज खरेल निर्वाचित
३३. राप्तीसोनारी ७ मा माओवादीका रामलखन थारु निर्वाचित
३४. डुडवा ५ मा एमालेका झंक बहादुर थापा मगर निर्वाचित
३५. खजुरा ५ मा माओवादीका गरिबे शेष निर्वाचित
३६. नरैनापुर ६ मा काँग्रेसका प्रेमचन्द्र मौर्य विजयी
३७. नेपालगञ्ज ७ मा एमालेका प्रशान्त विष्ट निर्वाचित
३८. नेपालगञ्ज ८ मा राप्रपाका विवेक बाजपेयी विजयी
३९. नेपालगञ्ज ६ मा एमालेका समिरप्रताप सिंह निर्वाचित
४०. कोहलपुर ३ मा एमालेका माधव रिजाल विजयी
४१. डुडुवा ३ मा जसपाका आमोद तिवारी विजयी
४२. खजुरा ६ मा माओवादीका फारुक शेष निर्वाचित
४३. जानकी ३ मा जसपाका राजकुमार बर्मा निर्वाचित
४४. डुडुवा ४ मा जसपाका सगिर खाँ विजयी
४५. नेपालगञ्ज ९ मा एमालेका गोविन्द रेग्मी निर्वाचित
४६. कोहलपुर १३ मा काँग्रेसका डम्बर खड्का विजयी
४७. नेपालगञ्ज १७ मा काँग्रेसका लक्ष्मण प्रसाद बर्मा निर्वाचित
४८. खजुरा ७ मा माओवादीका रामगोपाल यादव निर्वाचित
४९. खजुरा ८ मा नेपाली काँग्रेसका फिरोज खाँ विजयी
५०. बैजनाथ ८ मा काँग्रेसका भग्गन थारु निर्वाचित

प्रतिक्रिया राख्नुहोस्

Back to top button