तपाईँ सुन्दै हुनुहुन्छः

आज ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३ हजार २ नमूनाको परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज १७ जना सङ्क्रमणमुक्त भएका छन् भने ३८ हजार ३ सय ५९ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button