तपाईँ सुन्दै हुनुहुन्छः

फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागी मतदान हुँदै 

मनिला । दक्षिण पूर्वी एसियाली राष्ट्र फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागी आज सोमबार मतदान भइरहेको छ ।

प्रारम्भिक मत सर्वेक्षणले फिलिपिन्सका पूर्व शासक मार्काेसका छोरा बोङ्गबोङ्ग मार्काेसले जित्ने देखाएको बिबिसीले जनाएको छ । 

६ करोड ७० लाख मतदाताले भाग लिने आजको मतदानले राष्ट्रपति सहित सेनेटेर, सांसद, लगायतका धेरै पद निर्वाचित गर्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button