तपाईँ सुन्दै हुनुहुन्छः

आज १९ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाडौँ । देशभर आज १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३ हजार ८ सय २१ नमूनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज १८ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित एक जनाको मृत्यु भएको छ ।

आज ३० हजार ६ सय ५६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button