तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सिन्धुपाल्चोकले टुङ्ग्यायो उम्मेदवार

सिन्धुपाल्चोक । आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमाले सिन्धुपाल्चोकले उम्मेदवारटुङ्ग्यायोको छ । पटक–पटकको छलफलपछि शनिबार राति उम्मेदवारी टुङ्ग्याएको एमाले स्थायी कमिटी सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज शेरबहादुर तामाङले बताउनुभयो ।

एमाले सिन्धुपाल्चोकका अनुसार स्थानीय तह प्रमुख र प्रमुखका उम्मेदवारकाे  नामावली:

१. बाह्रबिसे नगरपालिका

मेयर : निमफुन्जो शेर्पा, उपमेयर : सुशिला पाख्रिन

२. चौतारा साँगाचोकगढी नगरपालिका

मेयर: ईन्द्रबहादुर नेपाल, उपमेयर: बालकुमारी सापकोटा

३. मेलम्ची नगरपालिका

मेयर : बालकृष्ण देउजा, उपमेयर : उमा प्रधान

४. भोटेकोशी गाउँपालिका

अध्यक्ष : अमृत खड्का, उपाध्यक्ष : सुन्तली माया तामाङ

५. त्रिपुरासुन्दरी गाउँपालिका

अध्यक्ष : मेघनाथ पौडेल, उपाध्यक्ष : सबिता श्रेष्ठ

६. लिसंखुपाखर गाउँपालिका

अध्यक्ष : सुर्य बहादुर लामा, उपाध्यक्ष : कन्चन लामा

७ .सुनकोशी गाउँपालिका  

अध्यक्ष : टपिन्द्र प्रसाद तिमल्सिना, उपाध्यक्ष : मन्जु भण्डारी

८. बलेफी गाउँपालिका

अध्यक्ष : नारायण काजी श्रेष्ठ, उपाध्यक्ष : चन्द्रावती थापा

९. जुगल गाउँपालिका

अध्यक्ष : जय बहादुर लामा

१०. ईन्द्रावती गाउँपालिका

अध्यक्ष : झम्कनाथ नेपाल, उपाध्यक्ष : शोभना तामाङ

११. पाँचपोखरी गाउँपालिका

अध्यक्ष : टासी लामा, उपाध्यक्ष : सुनिता अधिकारी

१२. हेलम्बु गाउँपालिका

अध्यक्ष : हस्त बहादुर पण्डित

जुगल र हेलम्बुको गाउँपालिकामा उपाध्यक्षको उम्मेद्वार भने टुङ्याउन बाँकि रहेको एमाले जिल्ला सदस्य दिनेश थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button