तपाईँ सुन्दै हुनुहुन्छः

थप २२ जनामा कोरोना संक्रमण पुष्टि

फाइल तस्बिर

काठमाडौँ । देशभर आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । 

५ हजार एक सय ४४ नमुनाको परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज ४६ जना संक्रमित सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

आज १५ हजार तीन सय ५५ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button