विश्व बैंकद्वारा २०२२ मा पूर्वी एसिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण

वासिङ्टन। एसिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैङ्कले प्रक्षेपण गरेको छ।
कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस युक्रेन युद्धका बाबजुद सन् २०२२ मा यस क्षेत्रका देशको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण विश्व बैङ्कले गरेको बताएको छ।सिन्ह्वा







प्रतिक्रिया राख्नुहोस्