तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाललाई महासंघ,चौतारी र युनियनको शुभकामना

काठमाडौं । रेडियो नेपालको ७२ औँ वार्षिक उत्सवको अवशरमा रेडियो नेपालमा कार्यरत विभिन्न पत्रकारहरूका संस्थाहरूले शुभकामना व्यक्त गर्नु भएको छ । 

नेपाल पत्रकार महासंघ,रेडियो नेपाल प्रतिष्ठान, नेपाल प्रेस युनियन रेडियो नेपाल शाखा, प्रेस चौतारी नेपाल, रेडियो नेपाल शाखा लगायतका संस्थाहरुकाले शुभकामना व्यक्त गर्नुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button