तपाईँ सुन्दै हुनुहुन्छः

आज २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ हजार १ सय ९२ नमूनाको परिक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज ७७ जना संक्रमित संक्रमण मुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

आज ७१ हजार ७२ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button