तपाईँ सुन्दै हुनुहुन्छः

पेरुका राष्ट्रपति कास्टिलो महाभियोगबाट जोगिए

लिमा।पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले आठ घण्टाभन्दा बढी लामो संसदीय बहस पछि सोमबार विपक्षी-प्रभावित कंग्रेसद्वारा अभियोजित महाभियोगबाट जोगिएका छन् ।

कुल ५५ सांसद्ले महाभियोगको पक्षमा मतदान गरेका थिए भने ५४ जनाले विपक्षमा र १९ जना अनुपस्थित रहेका थिए ।
भ्रष्टाचार र नैतिक अक्षमताको आरोप लागेका उनका विरुद्ध महाभियोग पास गराउन ८७ मत आवश्यक थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button