आज ३५ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ६६ जना सङ्क्रमणमुक्त

काठमाडौँ । देशभर आज ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५ हजार २ सय ६८ नमुनाको परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज २ सय ६६ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
आज ८३ हजार २ सय ५३ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्