तपाईँ सुन्दै हुनुहुन्छः

एमाले केन्द्रीय कमिटी बैठक चैत्र ९ र १० गते बस्ने

 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने भएको छ  । 

एमाले केन्द्रीय कार्यालयका अनुसार त्यसअघि चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठक बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button