एकअर्काप्रतिको सम्मानका आधारमा समृद्धिः राष्ट्रपति सी

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार एकअर्काप्रतिको सम्मानका आधारमा विभिन्न देश र सभ्यताहरू मिलेर समृद्धि हाँसिल गर्न मतभिन्नतालाई पन्छाएर साझा आधार खोज्ने बताउनुभएको छ।
विश्व आर्थिक मञ्चको २०२२ भर्चुअल सत्रमा विशेष सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले उक्त टिप्पणी गर्नुभएको हो।( सिन्ह्वा)







प्रतिक्रिया राख्नुहोस्