तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले संसदीय दलको बैठक बस्दै

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । भोलि संघीय संसदका दुवै सदनको बैठक बस्ने भएपछि एमालले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक बुधवार विहान नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने छ । संघीय संसदको बैठक बुधबार दिउँसो ४ बजे बोलाइएको छ।
बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button