तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

पाल्पा । अविरल वर्षातसँगै गएको पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा राम्दी सडक खण्डको सिता पहाडमा पहिरो हटाइएसँगै एकतर्फी रुपमा सञ्चालनमा आएको छ । 

रम्भा गाउँपालिका–३ सिता पहाडमा माथिबाट पहिरो झरेर सडक अवरुद्ध हुँदा पाल्पा राम्दी सडक खण्ड सिद्धार्थ राजमार्ग बन्द भएको पहिरो एकतर्फी रुपमा सुचारु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button