तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवासँग संयुक्त अधिराज्यका राजदूतको शिष्टाचार भेट

काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको त्यस भेटका क्रममा उहाँहरूबिच नेपाल बेलायत द्विपक्षीय सम्बन्ध, कोभिड– १९ र जलवायु परिवर्तनका क्षेत्रमा सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button