तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेश प्रमुखमा  यादवचन्द्र शर्मालाई नियुक्त गर्नु भएको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम यादवचन्द्र शर्मालाई बागमती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button