काराबाखमा युद्धबिरामको उलंघन

बाकु/एरभान । युद्धग्रस्त दक्षिण पूर्वी यूरोपेली मुलुकहरु अजरबैजान र अरमेनिया बीच युद्घबिराम भएको दुईदिन नबित्दै दुई देशबीच फेरी आक्रमणका साथै आरोप प्रत्यारोप सुरु भएको छ ।
नार्गोन काराबाखलाई लिएर भएको युद्घ रुसको मध्यस्ततामा केही समयलाई रोकिए पनि अजरबैजानी सेना र उक्त क्षेत्रमा रहेका अरमेनियन जातिका समूह बीच आक्रमण जारी रहेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्