कोरोना महामारी : विश्वभर ८८ हजारको मृत्यु, १५ लाख वढी संक्रमित

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या ८८ हजार ४४२ पुगेको छ ।
कोरोनाबाट हालसम्म सबैभन्दा धेरै इटलीमा १७ हजार ६६९ जनाको ज्यान गएको छ । यही भाइररसको संक्रमणबाट अमेरिकामा १४ हजार ७७५ तथा स्पेनमा १४ हजार ७९२ जनाको मृत्यु भएको छ । फ्रान्समा १० हजार ८६९ को कोरोनाका कारण ज्यान गइसकेको छ ।
अहिलेसम्म विश्वभर कोरोनाको संक्रमण १५ लाख १७ हजार ११० जनामा देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्