तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखद्वारा निर्माणाधिन सघिंय संसद भवनको निरीक्षण

काठमाडौं । प्रतिनिधीसभाका सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको आज निरीक्षण गर्नुभएको छ ।

भवनको निरीक्षण गर्नुहुदै सभामुख सापकोटाले गुणस्तरीय निर्माणका साथै समयसीमा भित्रै कार्य सम्पन्न गरि सन्देश दिन आग्रह गर्नुभयो ।

निरीक्षणका क्रममा शहरी बिकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिलाल गेलालले तीन बर्षे गुरु योजना अन्तर्गत आधुनिक प्रविधीमैत्री भवन बनाइने बताउनुभयो ।

महानिर्देशक गेलालले छ अर्व ९२ करोडको लगानीमा ११ ओटा भवन निर्माण हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button