तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानको मस्जिदमा विस्फोट : १४ को मृत्यु

बलुचिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटामा रहेको एउटा मस्जिदमा भएको विस्फोटमा परी १४ जनाको मृत्यु भएको छ भने २१जना घाइते भएका छन् ।

मस्जिदमा रहेका धेरै व्यक्तिहरुलाई लक्षित गरि उक्त विष्फोट गराइएको हुन सक्ने पाकिस्तानी सेना प्रमुखले बताएका छन् ।
विष्फोट पछी क्वेटाको सुरक्षा ब्यबस्था कडा पारी खोजतलास गरिएको पाकिस्तानी सुरक्षाकर्मीले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button