तपाईँ सुन्दै हुनुहुन्छः

विमान दुर्घटना क्षेप्यास्त्र प्रहारबाट भएको भिडियो सार्वजनिक

काठमाडौं । इरानको राजधानी तेहेरानमा बुधबार १७६ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटना क्षेप्यास्त्र प्रहारबाट भएको, एक प्राप्त भिडियो दृश्यमा देखिएको छ ।

तेहेरान स्थित इमाम खोमिनी विमानस्थलबाट यूके्रनको राजधानी कियब तर्फ उडेको उक्त यूके्रनी विमान उडान गरेको केही समयमा दुर्घटनाग्रस्त भएको थियो ।

न्यूयोर्क टाइम्स र सिएनएनले विमान दुर्घटना क्षेप्यास्त्र प्रहारबाट भएको, एक प्राप्त भिडियो दृश्यमागरेको उक्त भिडियोमा, अमेरिका, बेलायत, र क्यानडाले आरोप लगाएको जस्तै इरानी क्षेप्यास्त्र प्रहारबाट भएको देखिने विज्ञहरुले बताएका छन् ।
इरानले उक्त आरोपको खण्डन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button