जबरजस्ती करणी मुद्दामा पक्राउ परेका युवकलाई नाबालिक बनाएको कसूरमा वडा सचिव पक्राउ

बारा । पचरौता नगरपालिकाका वडा नं. ४, ५ का वडासचिव पक्राउ परेका छन् ।
वडासचिव प्रभु पण्डितलाई प्रहरी चौकी पिपरपातीले बुधबार बिहान जबरजस्ती करणी मुद्दामा पक्राउ परेका युवकलाई नाबालिक बनाएको कसूरमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
वडासचिव पण्डितलाईअदालतबाट पाँच दिनको म्याद लिई थप अनुसंन्धान भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्