आजको विनिमय दर : कुन देशको कति ? (सूचीसहित)
काठमाडौं । नेपाली बजारमा साताको पाँचौं दिन आज (बिहीबार) यूके पाउण्ड बाहेक सबै देशको भाउ ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १५ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ७५ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ र बिक्रिदर १४९ रुपैयाँ ७८ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-
प्रतिक्रिया राख्नुहोस्