सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा तीन मेडिकल कलेजमा छापा

काठमाडौँ – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण र ठगीको आरोपमा विभिन्न तीनवटा मेडिकल कजेलमा छापा मारेको छ ।
विभागको टोलीले आज नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज बीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारेको रेडियो नेपालका स्थानीय संंवाददाताले जनाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्