तपाईँ सुन्दै हुनुहुन्छः

आजको विनिमय दर, कुन देशको कति ? (सूचीसहित)

काठमाडौं । नेपाली बजारमा साताको छैटौं दिन आज (शुक्रबार) अमेरिकी डलरसहित प्रायः सबै देशको मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ५१ पैसा र बिक्रिदर १४८ रुपैयाँ २९ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button