सेवासुविधाको माग राख्दै आर्यघाटमा कामदार आन्दोलनमा उत्रेपछि शव जलाउने काम प्रभावित
काठमाडौं। विभिन्न माग राख्दै पशुपति आर्यघाटमा शव जलाउने कामदारहरूले आन्दोलन गरेपछि शब् जलाउने प्रक्रिया प्रभावित बनेको छ ।
घाट सेवा केन्द्रका कर्मचारीले बुधबार बिहान ६ बजेदेखि शव जलाउने, दाउरा बोक्ने, खाडक खन्नेलगायत काम ठप्प पारेका हुन् । माग पूरा नभएसम्म अनिश्चितकालका लागि आन्दोलन गरिएको सूचना कामदारले टाँसेका छन् ।









प्रतिक्रिया राख्नुहोस्