तपाईँ सुन्दै हुनुहुन्छः

तस्बिरमा हेर्नुहोस् नेकपाको चियापान कार्यक्रम

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज चियापान कार्यक्रममा गरेको छ । चाडपर्वहरूको अवसरमा शुभकामना आदानप्रदानका लागि नेकपाले चियापान कार्यक्रम आयोजना गरेको हो । चियापान कार्यक्रम अहिले  काठमाडौंको  भृकुटीमण्डपमा शुरु भइसकेको छ ।यस्ताे देखियाे नेकपाको चियापान कार्यक्रमकाे सुरुवात(फोटोफिचर)

उक्त चियापान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सहितका नेता, कार्यकर्ता तथा सर्वसाधारण उपस्थित हुनु भयका  छन् ।

 

https://www.facebook.com/prachanda.nepal/videos/711535919316013/?__xts__[0]=68.ARCAKug4dmgIr6IZ0kn0u2dJN7TnVBcbqi-R5y_usQVXBlcxcvwPpURsHG9ypu8VOn-C8ppRPIBgiVZaCiyfcrzbJJnxFIuxxHB2OYBmbIUTjsi8Db7VjdVkQaFPb5hsU3CPUbrPC04buU3Rs_ah2isy-xry-OIakDjWtm33ne5agV8lqHHv4wJSyx8pkaMYkg2ENT3w6IrMRIBOLqqWBd9B908gnJtIc9cNVXD7D2Pu3QBNqz6iyAIcHG8W4JQuropJkZQPJqeP6xuqctvFrZcwL6o3OoH9plITjltAQcWlFnrvIreBzk5d18vkbFY3UTTtuxcEikxeGLJrIui_9DkT42czVwQT6aBQMQ&__tn__=K-R

प्रतिक्रिया राख्नुहोस्

Back to top button