गगन थापाद्वारा सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
थापाले साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।
निर्वाचन समितिले वर्षाका कारण केही आकाङ्क्षीले उम्मेदवारी दिन छुटेको हुन सक्ने भन्दै समय बढाएर बेलुकी ७ बजेसम्म पुर्याएको हो ।








प्रतिक्रिया राख्नुहोस्