एमाले अध्यक्ष ओलीद्वारा बाढी प्रभावित धादिङ, गल्छीको अवलोकन
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित जिल्ला धादिङ, गल्छीको अवलोकन गर्नुका साथै बाढी पीडितहरूका गुनासा सुन्नुभएको छ ।

उक्त स्थानमा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, जी फिन्ट, ONF लगायतका संघ सङ्गठनले उद्धार तथा राहतको काम गरिरहेका छन्।
अध्यक्ष ओलीले नुवाकोटको बेलकोटगढीका केही स्थानमा पनि अवलोकन गर्नुभएको छ।





प्रतिक्रिया राख्नुहोस्