तपाईँ सुन्दै हुनुहुन्छः

बलेरो दुर्घटनामा ४१ वर्षीय तामाङको मृत्यु

गोरखा । .गोरखा  अजिरकोट  गाउँपालिका वडा नम्बर १ ताराखोलास्थित कच्ची सडक खण्डमा एक जनाको मृत्यु भएको छ ।

राङरुङबाट  स्थित  कालिका हाइड्रोपावरतर्फ जाँदै गरेको कालिका हाइड्रोपावरको सामान बोकेको बा २० च ८२१०  नं. को बलेरो सडकको बिच भागमा पल्टिँदा बलेरो चालक नुवाकोट विदुर न.पा. ६ का ४१ वर्षीय जै बहादुर तामाङको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button