तपाईँ सुन्दै हुनुहुन्छः

मानव बेचविखन तथा ओसार पसार गर्ने एक पक्राउ

सल्यान – मानव बेचविखन तथा ओसार पसार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जाजरकोट जिल्ला भेरी नगरपालिका वडा न ९ बानिया टोल बस्नेत १९ वर्षको दिनेश खड्कालाई पक्राउ गरेको हो ।

नाबालकसहित एक महिलालाई ललाई फकाई विवाह गर्ने प्रलोभनमा पारी भारतको हिमाचल प्रदेश सिम्ला जिल्लाको रुरु भन्ने स्थानमा बेचेको आरोपमा खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निज खड्कालाई आप्mनै घरबाट पक्राउ गरी जिल्ला अदातलबाट म्याद थप गरी हिरासतमा राखी अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button