तपाईँ सुन्दै हुनुहुन्छः

रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झा नियुक्त

काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा सप्तरीका निरन्जन झालाई नियुक्त गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेतालाई महाप्रवन्धकमा नियुक्त गरेको हो ।
झा एमाले समाजवादीका युवा नेता तथा नेपालपक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका गुरु भट्टराईलाई नयाँ सरकारले स्पष्टीकरण सोधेपछि स्पष्टीकरण नदिई राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button