तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा देवीनाच अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गर्नुभएको छ । 

राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गर्नुभएको हो । 

सो अवसरमा उहाँले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button