सभामुख अर्याल छठ पूजामा सहभागी
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्वको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सहभागी हुनुभएको छ ।

त्यस अवसरमा उहाँले श्रद्धा, आस्था र सांस्कृतिक परम्पराले भरिएको पर्वको अवलोकन गर्नुका साथै स्थानीय श्रद्धालुहरूसँग भेटघाट गर्नुभयो।








प्रतिक्रिया राख्नुहोस्