तपाईँ सुन्दै हुनुहुन्छः

गगन थापाद्वारा सभापतिमा उम्मेदवारी दर्ता 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । 

थापाले साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

निर्वाचन समितिले वर्षाका कारण केही आकाङ्क्षीले उम्मेदवारी दिन छुटेको हुन सक्ने भन्दै समय बढाएर बेलुकी ७ बजेसम्म पुर्‍याएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button