तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रीपरिषद् बैठक जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले बोलाउनुभएको मन्त्रिपरिषद् बैठक बसिरहेको छ । 

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button