तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा काँग्रेसका केरुङ विजयी

पाँचथर । पाँचथरमा  नेपाली काँग्रेसका नरेन्द्रकुमार केरुङ विजयी हुनुभएको छ। 

केरुङ १७ हजार २ सय ३३ मत सहित केरुङ विजयी भएका हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी श्रमशक्ति पार्टीका हस्तराज शेर्माले १४ हजार ७ सय ३४ मत प्राप्त गर्नुभयो । 

नेकपा (एमाले) का अइन्द्र सुन्दर नेम्बाङले १४ हजार ५ सय ३४ र नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङले ११ हजार ४ सय ४३ मत प्राप्त गर्नुभएको थियो । रास्वपाका महेन्द्र विक्रम थामसुहाङको ४१९७ मत प्राप्त गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button