रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता
रुकुम पश्चिम । रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले अग्रता लिएका छन् ।
हालसम्मको मतगणना अनुसार शर्माले १ हजार ७ सय ५९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्माले १ हजार ४ सय २, नेपाली काँग्रेसका उम्मेदवार राजु केसीले ८ सय ५३ र रास्वपाका उम्मेदवार मानबहादुर शाहीले ३ सय २५ मत प्राप्त गरेका छन् ।
आठविसकोट नगरपालिकाका विभिन्न वडाहरूबाट भइरहेको मतगणनामा हालसम्म ४ हजार ८ सय ९५ मत गणना भएको छ ।








प्रतिक्रिया राख्नुहोस्