इलाम १ मा मतगणना सुरु

इलाम । इलाम १ मा भर्खर मतगणना सुरु भएको छ । सुर्योदय नगरपालिका ७ बाट मतगणना सुरु गरिएको हो । कृष्णाश्रम मावी केन्द्रको मतपेटिका रुजु गरि मतगणना सुरु गरिएको हो । इलाम १ मा १ लाख १२ हजार ३२० मतदाता रहेकोमा ६३ हजार ६९५ मत खसेको छ । इलाम २ मा १३ जना उम्मेदवार चुनावी मैदानमा छ्न । इलाम जिल्लामा प्रतिनीधिसभा सदस्य निर्वाचनमा ५६।५५ प्रतिशत मत खसेको छ ।








प्रतिक्रिया राख्नुहोस्