कञ्चनपुर क्षेत्र न-१ मा सर्वदलीय बैठक सकियो, २ बजेदेखि मतगणना
कञ्चनपुर। कञ्चनपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र न-१ मा मतगणनाको तयारी गरिएको छ। सर्वदलीय बैठक सकिएपछि आज २ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको हो।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूसँग मतगणनाको प्रक्रिया, सुरक्षा व्यवस्था तथा व्यवस्थापनबारे छलफल गरिएको थियो। बैठकपछि मतगणनाका लागि आवश्यक तयारी अघि बढाइएको जनाइएको छ।








प्रतिक्रिया राख्नुहोस्