तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन विशेष: कञ्चनपुरमा मतपेटिका रुजु र सर्वदलीय बैठक जारी

कञ्चनपुर। कञ्चनपुर जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा मतपेटिका रुजु गर्ने तथा मतगणनापूर्वको तयारी जारी रहेको छ। क्षेत्र नम्बर १ मा अहिले मतपेटिका रुजु गर्ने कार्य भइरहेको छ भने क्षेत्र नम्बर २ र ३ मा सर्वदलीय बैठक जारी रहेको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठकपछि मतगणनाको प्रक्रिया अघि बढाइने तयारी गरिएको छ। निर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरू बैठकमा सहभागी भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button