तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा ४९.६३ प्रतिशत मत खस्यो

पाँचथर । पाँचथरमा  ४९.६३ प्रतिशत  मत खसेर  प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको छ। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार ७१ हजार १ सय ७० मत खसेको हो । जसमा महिला ३३ हजार  ६ सय  १५ र पुरुष ३७ हजार ५ सय ५५ ले मतदान गरे । १ लाख ४३ हजार ४ सय ८ मतदाता रहेको  जिल्लाको सबै मतदान स्थलमा  शान्तिपूर्ण मतदान सम्पन्न भएको हो ।

मतपेटिका नेपाल प्रहरीको सुरक्षा व्यवस्थासहित सदरमुकाम फिदिम स्थित कवर्ड हलमा ल्याइदैछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button