कोशी प्रदेशका सबै जिल्लामा बम डिस्पोजल टोली तैनाथ
सुनसरी। निर्वाचन सुरक्षालाई लक्षित गर्दै पूर्वी पृतना अन्तर्गत कोशी प्रदेशका सबै जिल्लामा करिब १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको पूर्बी पृतनाले जानकारी दिएको छ ।
पृतनाले शङ्कास्पद वस्तु देखिए वा फेला परेमा तत्काल नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन सेनाले सर्वसाधारणमा अपिल गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्