तपाईँ सुन्दै हुनुहुन्छः

डा.पौडेलद्वारा गभर्नर सिफारिस समितिबाट राजीनामा 

काठमाडौँ । नेपाल राष्ट्र बै‌ककाे गभर्नर सिफारिस समितिबाट डा.विश्व पौडेलले राजीनामा दिनुभएको छ  ।

डा. पौडेलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई राजीनामा बुझाउनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

समितिमा अध्यक्षमा अर्थमन्त्री पौडेल र सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र डा.विश्व पौडेल सदस्य हुनुहुन्थ्यो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button